२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

साझा पोष्ट
शुक्रबार, असार १२ २०८३
  • images
    images
    आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

    काठमाडौं । नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।


    images

    नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा  छन् ।
    यस्तै करन केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी पनि टीममा समावेश छन् ।
    सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रिजर्भमा छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार