२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बेल्जियम समूह विजेता बनेर विश्वकपको नकआउट चरणमा

बेल्जियम समूह विजेता बनेर विश्वकपको नकआउट चरणमा

साझा पोष्ट
शनिबार, असार १३ २०८३
  • images
    images
    बेल्जियम समूह विजेता बनेर विश्वकपको नकआउट चरणमा

    काठमाडौं । न्युजिल्यान्डलाई ५-१ ले हराउँदै बेल्जियम समूह विजेता बनेर विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।


    images

     
     समूह जी अन्तर्गत शनिबार बिहान क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा बेल्जियमले न्यूजिल्याण्डमाथि प्रभावशाली जित हासिल गर्यो ।

    उसका लागि ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक-एक गोल गरे।न्युजिल्यान्डका लागि भने एलिजाह जस्टले १ गोल फर्काए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार