२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया बन्यो समूह विजेता

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया बन्यो समूह विजेता

साझा पोष्ट
आइतबार, असार १४ २०८३
  • images
    images
    पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया बन्यो समूह विजेता

    काठमाडौं । पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ ।
    मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । 


    images

    दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले हानेको गोल अफसाइड भयाे । कोलम्बियाले ३ खेलबाट ७ अंक जोड्यो । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्दा डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान अंकविहीन हुन पुग्यो ।

    यो समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ । पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ । डीआर कंगोको भने प्रतिष्पर्धी टुंगिन बाँकी छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार