काठमाडौं । फिफा विश्वकप-२०२६ को हाल जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले जोर्डनविरुद्ध अग्रता बनाएको छ।
पहिलो हाफमा जोर्डन गोलविहीन हुँदा अर्जेन्टिनाले २ गोल गरेर खेललाई आफ्नो पक्षमा पारेको हो।
अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १- १ गोल गरे। अर्जेन्टिना कप्तान लिओनल मेस्सी बिनानै खेलिरहेको छ ।


