२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हालाण्डले पनि गरे ७ गोल, गोल्डेन बुट होड थप रोमाञ्चक

हालाण्डले पनि गरे ७ गोल, गोल्डेन बुट होड थप रोमाञ्चक

साझा पोष्ट
सोमबार, असार २२ २०८३
  • images
    images
    हालाण्डले पनि गरे ७ गोल, गोल्डेन बुट होड थप रोमाञ्चक

    काठमाडौं । फिफा विश्वकप फूटबलको गोल्डेन बुट होड थप रोमाञ्चक बनेको छ ।


    images

    नर्वेका एर्लिङ हालाण्डले ब्राजिल विरुद्ध थप दुई गोल गरेसँगै गोल्डेन बुट होड रोमाञ्चक बनेको हो । हालाण्डले पनि गोल संख्या ७ पुर्याएका छन् ।

    यसअघि अर्जेन्टिनाका लिओनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले सात गोल पुर्याईसकेका थिए । गोल समान भए पनि असिस्टका आधारमा एम्बाप्पे सबैभन्दा अघि छन् ।

    ईंग्ल्याण्डका कप्तान ह्यारी केनको ६ गोल छ । हालाण्डले यो विश्वकपमा अहिलेसम्म खेलेका सबै खेलमा गोल गरेका छन् । उनी समूह चरणमा फ्रान्सविरुद्ध खेलेका थिएनन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार