२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि

संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र  शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
    उनी रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।

    images

     बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार