२०८३, साउन ३० गते
शनिबार, साउन ३० गते २०८३
काठमाडौं । नेकपा एमालेका नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयाघात भएको छ ।
शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । उनको एन्जिओप्लास्टी गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
Free and Fair Media Nepal Pvt. Ltd.
New Baneswor, Kathmandu
Contact No: +9779851322516
[email protected] सूचना विभाग दर्ता नं. 1414/075-76
Publisher \ Editor Dipendra kunwar
© 2026 All right reserved to sajhapost.com | Site By : SobizTrend