२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

साझा पोष्ट
शुक्रबार, साउन १ २०८३
  • images
    images
    दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले  धितोपत्र तथा बिमासम्बन्धी कसुरमा   दीपक भट्ट र  सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ।
    न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले  बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।


    images

    जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो । धितोपत्र सम्बन्धित अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार