२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कीर्तिपुरमा कारमा आगो लाग्दा एक जनाको मृत्यु

कीर्तिपुरमा कारमा आगो लाग्दा एक जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, साउन ५ २०८३
  • images
    images
    कीर्तिपुरमा कारमा आगो लाग्दा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा गाडीमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडीमा आगो लाग्दा एक पुरुषको ज्यान गएको हो ।


    images

    गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार