२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बंगलादेशका राष्ट्रपति शाहवुद्दिनले राजीनामा दिए

बंगलादेशका राष्ट्रपति शाहवुद्दिनले राजीनामा दिए

साझा पोष्ट
शुक्रबार, साउन ८ २०८३
  • images
    images
    बंगलादेशका राष्ट्रपति शाहवुद्दिनले  राजीनामा दिए

    काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्।  उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका छन् । 


    images


    राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा शाहावुद्दिनले भनेका छन्, ‘हालै गरिएको स्वास्थ्य परीक्षणबाट मलाई अटोनोमिक न्युरोप्याथी नामक रोग लागेको पुष्टि भएको छ। यसका कारण कहिलेकाहीँ म केही क्षणका लागि चेतनाहीन हुने गर्छु।’

    ७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए। उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरता पनि परेको थियो।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार