२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

निहारिका र बिनु हाजिरी जमानीमा रिहा

निहारिका र बिनु हाजिरी जमानीमा रिहा

साझा पोष्ट
शुक्रबार, साउन ८ २०८३
  • images
    images
    निहारिका र बिनु हाजिरी जमानीमा रिहा

     काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा भएका छन् ।  


    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो ।

    तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।


    उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार