२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौं फर्किए गृहमन्त्री गुरुङ

काठमाडौं फर्किए गृहमन्त्री गुरुङ

साझा पोष्ट
आइतबार, साउन १७ २०८३
  • images
    images
    काठमाडौं फर्किए गृहमन्त्री गुरुङ

    काठमाडौं,साउन १७ ।गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्।


    images

    बिहीबार सुनसरी पुगेका उनी मधेस प्रदेशमा केही दिनको बसाइँपछि काठमाडौँ फर्किएका हुन्।

    कप्तानगञ्ज घटनाको विवाद समाधान गर्न उनी सुनसरी पुगेका थिए। त्यहाँ उनले पीडित परिवारसँग विभिन्न सम्झौता गरेका थिए। साथै सिरहा पुगेर पनि उनले पीडित परिवारसँग सम्झौता गरे।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार