२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विराटनगरका व्यवसायी मुन्दडाको घर र कार्यालयमा ५ घण्टा प्रहरीको खानतलासी

विराटनगरका व्यवसायी मुन्दडाको घर र कार्यालयमा ५ घण्टा प्रहरीको खानतलासी

साझा पोष्ट
सोमबार, साउन १८ २०८३
  • images
    images
    विराटनगरका व्यवसायी मुन्दडाको घर र कार्यालयमा ५ घण्टा प्रहरीको खानतलासी

    काठमाडौं,साउन १८ ।  अवैध रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा प्रहरीले छापा मारेको छ ।

    images

    बिहान ४ बजेदेखि मुन्दडाको विराटनगर-७ स्थित निवास र कार्यालयमा साढे ५ घण्टा खानतलासी गर्दा पनि केही नभेटेपछि प्रहरी रित्तो हात फर्किएको छ । निवास र कार्यालयमा घेरा हालेर प्रहरीले खानतलासी गरेको थियो ।

     खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारी मध्ये पर्छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार