२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

साझा पोष्ट
सोमबार, साउन १८ २०८३
  • images
    images
    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    काठमाडौं,साउन १८ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।


    images


    आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।


    जहाँ ७ दिनको म्याद मागिएको थियो । तर अदालतले  म्याद थप नगरेपछि प्रसाईं रिहा हुने भएका हुन् । प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार