२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता

प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता

    काठमाडौं,साउन २६ ।  प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ ।


    images

    उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।  आज प्रतिनिधिसभा बैठक अघि दुई अंगका प्रमुखहरुबिच भेट भएको हो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार