२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं,साउन २६ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 


    images

    प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्नेछ। 

    आजको बैठकमा विनिन्न सरकारी नियुक्ति तथा समसामयिक विषयमा निर्णय हुने जनाइएको छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार