२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

साझा पोष्ट
शुक्रबार, भदौ १२ २०८३
  • images
    images
    प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

     काठमाडौं,भदौ १२ । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    ‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने,’ मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार