२०८३, मंसिर १४ गते

आइतबार, मंसिर १४ गते २०८३

आइतबार, मंसिर १४ गते २०८३

मंसिरमा १५ औँ महाधिवेशन छुट्टै गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन छुट्टै गर्ने देउवा समूहको प्रस्ताव

साझा पोष्ट
बुधबार, भदौ १७ २०८३
  • images
    मंसिरमा १५ औँ महाधिवेशन छुट्टै गर्ने देउवा समूहको प्रस्ताव
    images

    काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ।


    images

    बुधबार इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताको बैठकले १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेको छ । 

    जसमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभारप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।

    यस्तै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्तावमाथि इतर पक्षमा छलफल भइरहेको छ।

    कांग्रेसले आगामी असोज १६(१९ मा महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक काम थालेका बेला इतर पक्ष छुट्टै महाधिवेशनको दिशामा अगाडि बढेको छ।

    गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई भागमा विभाजित छ। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार