२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका जाँदै परराष्ट्रमन्त्री खनाल

राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका जाँदै परराष्ट्रमन्त्री खनाल

साझा पोष्ट
आइतबार, असोज ४ २०८३
  • images
    images
    राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका जाँदै परराष्ट्रमन्त्री खनाल

    काठमाडौं, असोज ४ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भाग लिन आज अमेरिका जाँदैछन्  ।
    मन्त्री खनालसहितको एक टोली आज साँझ अमेरिका जान लागेको हो ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार खनालले महासभाअन्तर्गतका विभिन्न बैठकमा सहभागिता जानाउने छन् भने विभिन्न देशका समकक्षीसँग भेटवार्ता पनि गर्ने छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको टोली महासभामा भाग लिन ६ असोजमा अमेरिका जाँदै छ । त्यसअघि मन्त्री खनाल जान लागेका हुन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार