काठमाडौं, मंसिर ३ । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पूर्जि जारी भएको छ । अर्याललाई पक्राउ गर्न सीआईबीले अदालतबाट प्रक्राउ अनुमति लिएको हो ।
मलेसिया जाने श्रमिकमाथि भएको ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीमाथि पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । सोही प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई हिजो पक्राउ थियो ।



