शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

संसदको बजेट अधिवेशन जेठ ३ गते ४ बजेका लागि आह्वान

संसदको बजेट अधिवेशन जेठ ३ गते ४ बजेका लागि आह्वान

साझा पोष्ट
आइतबार, वैशाख २५ २०७९
  • images
    संसदको बजेट अधिवेशन जेठ ३ गते ४ बजेका लागि आह्वान
    images
    २५ बैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते दिउँसो ४ बजेका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी हुन् ।   मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जेठ १५ गते सरकारले बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार