शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

हप्तामा दुई दिन विदा दिने सूचना राजपत्रमा छापियो

हप्तामा दुई दिन विदा दिने सूचना राजपत्रमा छापियो

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    हप्तामा दुई दिन विदा दिने सूचना राजपत्रमा छापियो
    images
    २७ बैशाख, काठमाडौँ। सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।   मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार