आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

तस्बिरमा बकर ईदको रमझम

तस्बिरमा बकर ईदको रमझम

साझा पोष्ट
आइतबार, असार २६ २०७९
  • images
    तस्बिरमा बकर ईदको रमझम
    images
    काठमाडौं । आज मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ । नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समुदायले सामूहिक रुपमा नमाज पढेर पर्व मनाउने गर्दछन् । नमाज पढिसकेपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताए । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले आफूलाई जायज लागेका जनावरलाई बलि दिने गर्दछन । नेपाल सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार