आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

नेसपाको मधेश प्रदेशको बैठक सर्लाहीमा सुरु

नेसपाको मधेश प्रदेशको बैठक सर्लाहीमा सुरु

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    नेसपाको मधेश प्रदेशको बैठक सर्लाहीमा सुरु
    images
    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ । पार्टीका अध्यक्षद्वय डा।बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ । बैठकमा मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ ।​ जसपाबाट अलग भएर बनेको नेसपा माओवादी केन्द्रको चुनाव चिन्हबाट अगामी चुनावमा भाग लिनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार