शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

कांग्रेसको चुनावी घोषणा पत्र लेख्ने समितिको संयोजकमा शर्मा

कांग्रेसको चुनावी घोषणा पत्र लेख्ने समितिको संयोजकमा शर्मा

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    कांग्रेसको चुनावी घोषणा पत्र लेख्ने समितिको संयोजकमा शर्मा
    images
    काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने संघीय र प्रदेश सभा चुनावको घोषणा पत्र लेख्ने समितिको संयोजक महामन्त्री विश्वप्रकाश शर्मालाई बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर पार्टी विधान बमोजिम देउवाले शर्मालाई जिम्मेवारी दिएको जानकारी दिएका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार