शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २ सय ३० जना संक्रमित थपिए

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २ सय ३० जना संक्रमित थपिए

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २ सय ३० जना संक्रमित थपिए
    images
    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । अरु २३० जना संक्रमित थपिएका छन् । ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयज नाएको छ । पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर २५०५ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार