शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

कानून मान्छु,नेपाल फर्किन्छु :सन्दीप लामिछाने

कानून मान्छु,नेपाल फर्किन्छु :सन्दीप लामिछाने

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    कानून मान्छु,नेपाल फर्किन्छु :सन्दीप लामिछाने
    images
    काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले कानून मान्ने र सबै कुराको सामना गर्ने बताएका छ्न । ट्वीट गर्दै लामिछाने निष्पक्ष छानबिन हुने पनि विश्वास व्यक्त गरेका छ्न ।  आफू निर्दोष रहेको दाबी गर्दै उनले निर्दोषले न्याय पाउने विश्वास व्यक्त गरेका छन । उनले छिट्टै सीपीएल छोडेर नेपाल फर्किने पनि जानकारी दिएका छ्न । उनीमाथि १७ वर्षकि किशोरी माथि बलात्कार गरेको आरोप छ । र प्रहरीमा जाहेरी परेको छ । अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने क्यानले उनलाई नेपाली टिमबाट निलम्बन गरेको छ ।                                         

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार