शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

प्रधानमन्त्री देउवाद्वारा दूतावास पुगेर एलिजाबेथको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा दूतावास पुगेर एलिजाबेथको निधनप्रति दुःख व्यक्त

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    प्रधानमन्त्री देउवाद्वारा दूतावास पुगेर  एलिजाबेथको निधनप्रति दुःख व्यक्त
    images
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्वभरिका नेताहरुले समवेदना व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका नेताहरुले सहानूभूति व्यक्त गरेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार