आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

आज पनि चोलेन्द्रशमशेरको बयान लिंइदै

आज पनि चोलेन्द्रशमशेरको बयान लिंइदै

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    आज पनि चोलेन्द्रशमशेरको बयान लिंइदै
    images
    काठमाडौं।महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिंदैछ । त्यसका लागि समितिको बैठक १२:३० बजे सिंहदरबारमा बस्नेछ । अहिलेसम्म समितिले ४३ मध्ये जबरालाई ११ प्रश्न सोधेको छ । जबराले जवाफमा आफ्नो प्रतिरक्षा गर्नु भन्दा संसद,सिफारिस समिति,सहकर्मी न्यायाधीश र केही राजनीतिक दलका नेता र सरकारमाथी प्रश्न उठाउंदै आरोप लगाईरहेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार