आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमा फर्किए

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमा फर्किए

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमा फर्किए
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्री एवम रूपन्देही ईन्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्केका छ्न । चापागाईंलाई बालकोटमा एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरे । एकीकृत समाजवादीमा असन्तुष्ट देखिएका चापागाईंलाई एमाले उपाध्यक्ष पौडेलले कन्भिन्स गरी पार्टीमा फर्काएको बताइएको छ । चापागाईं प्रेस चौतारीका पूर्व अध्यक्ष हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार