आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

मिटर ब्याजी विरुद्ध झन्डै तीन हजार उजुरी, सातवटा मुद्दा दर्ता

मिटर ब्याजी विरुद्ध झन्डै तीन हजार उजुरी, सातवटा मुद्दा दर्ता

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    मिटर ब्याजी विरुद्ध झन्डै तीन हजार उजुरी, सातवटा मुद्दा दर्ता
    images
    काठमाडौं। मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्री बालकृष्ण खांणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संंयोजक भीष्मकुमार भुसालले गृहमन्त्री खांणलाई २२ पृष्ठ लामो प्रतिवेदन बुझाएका हुन । प्रतिवेदनका अनुसार मिटर ब्याजी विरुद्ध आइतबारसम्म २ हजार २८९ उजुरी परेका छ्न । जसमध्ये सातवटामा छानबिन गरि मुद्दा चलाइएको छ । सात वटामा अनुसन्धान चलिरहेको छ । अब प्रतिवेदन अनुसार स्थानीय प्रशासनले उजुरी अध्ययन गरि काम अघि बढाउनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार