आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

चिनीयाँ नेता लीले आज प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट्ने

चिनीयाँ नेता लीले आज प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट्ने

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    चिनीयाँ नेता लीले आज प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट्ने
    images
    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता भएको छ भने एमाले अध्यक्ष ओलीसँग भेट हुँदैछ ।  । त्यसपछि प्रचण्डसँग हुनेछ । त्यसपछि प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार