आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

एमाले अध्यक्ष ओली र चिनीयाँ सभामुख लीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनीयाँ सभामुख लीबीच भेटवार्ता

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    एमाले अध्यक्ष ओली र चिनीयाँ सभामुख लीबीच भेटवार्ता
    images
    काठमाडौं । नेकपा एमालेका अधयक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सभामुख ली चाङ्सुबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा भेट वार्ता चलिरहेको छ । ओली उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल लगायतका नेता लिएर भेटवार्तामा बसेका छन । केही बेर अघि शुरु भएको भेटवार्ता ४५ मिनेट चल्नेछ । त्यसपछि लीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेछन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार