आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

चिनियाँ सभामुख लीले आज रास्ट्रपतिलाई भेट्ने

चिनियाँ सभामुख लीले आज रास्ट्रपतिलाई भेट्ने

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    चिनियाँ सभामुख लीले आज रास्ट्रपतिलाई भेट्ने
    images
    काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज रास्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्दैछ्न । दिउँसो चार बजे शीतल निवास गएर लीले रास्ट्रपतिलाई भेट्ने छ्न । त्यसअघि विहान साढे नौ बजे उनी घुम्न भक्तपुर जानेछ्न । आज रास्ट्रपतिलाई भेटेसंगै लीको भ्रमण सकिनेछ । तर उनी भोलि मात्रै फर्किनेछन । सभामुख अग्नि सापकोटाको निम्तोमा आएका लीले मंगलबार प्रधानमन्त्री र मुख्य राजनीतिक दलका नेतालाई भेटेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार