आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन,विदेश भ्रमणमा पनि रोक

लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन,विदेश भ्रमणमा पनि रोक

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन,विदेश भ्रमणमा पनि रोक
    images
    काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरण नगर्ने राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।  आसन्न चुनावको निष्पक्षता र स्वच्छताका लागि भन्दै आयोगले लालपुर्जा वितरणमा रोक लगाएको हो । आफू र आफू मातहतका कार्यालयबाट यस्ता काम नगर्न र नगराउन निर्वाचन आयोगले भूमि आयोगलाई भनेको छ । यस्तै निर्वाचन आयोगले विदेश भ्रमण नगर्न नेपाल सरकार,प्रदेश सरकार र स्थानीय सरकारलाई भनेको छ । तर आयोजक र प्रायोजकले आर्थिक भार बेहोर्ने ठाउँमा जान सक्नेछन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार