आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

महाभियोग समितिले चोलेन्द्रशमशेरको सम्पत्ति विवरण मगायो

महाभियोग समितिले चोलेन्द्रशमशेरको सम्पत्ति विवरण मगायो

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    महाभियोग समितिले चोलेन्द्रशमशेरको सम्पत्ति विवरण मगायो
    images
    काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण अध्ययन गर्ने भएको छ । समितिको विहीबार बसेको बैठकले न्यायपरिषदबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको छ । केही कागजात शुक्रबार विहान नौ बजे आइपुग्ने गरी मगाइएको छ । प्रतिनिधिसभाको म्याद पर्सीसम्म मात्रै भएकोले समिती दबाबमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार