आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
    images
    काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने भएको छ । सिफारिसको निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक बालुवाटारमा चलिरहेको छ । विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको उनको भनाइ छ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार