आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

प्रचण्ड र बाबुरामबिच भेटवार्ता

प्रचण्ड र बाबुरामबिच भेटवार्ता

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    प्रचण्ड र बाबुरामबिच भेटवार्ता
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईबिच भेटवार्ता भएको छ । रातिको खाना सहित प्रचण्डले भट्टराई निवास टोखा पुगेर भेटवार्ता गरेका हुन । भेटमा गम्भीर राजनीतिक छ्लफल भएको भट्टराईले जानकारी दिएका छन ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार