आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

पहिरोले पुर्दा अछाममा एकै परिवारका ५ सहित नौ जनाको मृत्यु

पहिरोले पुर्दा अछाममा एकै परिवारका ५ सहित नौ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    पहिरोले पुर्दा अछाममा एकै परिवारका ५ सहित नौ जनाको मृत्यु
    images
    काठमाडौं । पहिरोले घर पुर्दा अछाममा एकै परिवारका ५ सहित नौ जनाको ज्यान गएको छ । अविरल वर्षापछी आएको पहिरोले घर पुर्दा अछामको कमलबजार नगरपालिका वडानंबर ८ मा पाँच र ६ मा ४ जनाको ज्यान गएको हो । नगरप्रमुख यज्ञप्रसाद ढकालका अनुसार वडानंबर ५ मा  छिउरे दमाईको घर पुरिंदा पाँच जनाको ज्यान गएको छ । यस्तै वडानंबर ६ मा ४ जनाको मृत्यु भएको छ । अरु चार जना बेपत्ता छ्न ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार