आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

अछाम पहिरो अपडेट: १७ जनाको मृत्यु,६ जना बेपत्ता

अछाम पहिरो अपडेट: १७ जनाको मृत्यु,६ जना बेपत्ता

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    अछाम पहिरो अपडेट: १७ जनाको मृत्यु,६ जना बेपत्ता
    images
    काठमाडौ। पहिरोले घर पुरिंदा अछाममा १७ जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिकामा १२,तुर्माखांद गाउँपालिकामा ४ र ढकारी गाउँ पालिकामा १ जनाको मृत्यु भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए  । अरू ६  जना बेपत्ता छन । कमलबजार-८ मा एकै परिवारका ५ र वडानंबर ६ मा एकजना गर्भवती सहित ७ जनाको मृत्यु भएको नगरप्रमुख यज्ञप्रसाद ढकालले साझा पोष्टलाई जानकारी दिए । तुर्माखांद गापा-५ मा ४ जनाको मृत्यु भएको उपाध्यक्ष विमलाकुमारी शाहीले जानकारी दिइन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार