आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

चोलेन्द्रशमशेरलाई पुरक प्रश्न सोध्न शुरु,आज प्रतिवेदन बुझाइने

चोलेन्द्रशमशेरलाई पुरक प्रश्न सोध्न शुरु,आज प्रतिवेदन बुझाइने

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    चोलेन्द्रशमशेरलाई पुरक प्रश्न सोध्न शुरु,आज प्रतिवेदन बुझाइने
    images
    • काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समितिमा पुरक प्रश्न सोध्न शुरु गरिएको छ । बयानमा जबराले हस्ताक्षर गरेर सकेपछी प्रश्न सोध्न थालिएको हो । समितिले आजै प्रतिवेदन बुझाउनेछ । आजैदेखि संसद्को कार्यकाल सकिदैंछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार