शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

गठबन्धनले देश अफ्ट्यारोतिर लग्यो :ओली

गठबन्धनले देश अफ्ट्यारोतिर लग्यो :ओली

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    गठबन्धनले देश अफ्ट्यारोतिर लग्यो :ओली
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतिर लगिरहेको आरोप लगाएका छ्न । संविधान दिवसका अवसरमा पार्टीले गरेको वाकाथनपछि बसन्तपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले गठबन्धनका कारण मुलुक अफ्ट्यारोमा रहेको बताए । मंसिर ४ मा हुने चुनावमा जनताले फैसला गर्ने र देशलाई सही बाटोमा लैजाने पनि उनले दाबी गरे । देशलाई हार्न नदिन एमालेले जित्नु पर्ने ओलीको तर्क छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार