शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

प्रतिनिधिसभाको अन्तिम बैठक :प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको अन्तिम बैठक :प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    प्रतिनिधिसभाको अन्तिम बैठक :प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
    images
    काठमाडौं । प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्दैछ । केहीबेरमा बैठक शुरु हुनेछ । प्रतिनिधिसभाको कार्यकाल आज सकिदैंछ र सरकारले आज मध्यरातिदेखि संसद अधिवेशन अन्त्य गर्ने सिफारिस शुक्रबार नै गरिसकेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी ओली,माओवादी अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित दलका शीर्षस्थ नेताले सम्बोधन गर्नेछ्न।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार