Sajha Post
कमल थापाकाे ‘वृहत् राष्ट्रिय भेला’ स्थगित
RPPN
nepatop
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्ती निकालेर जानकारी दिएका छन् । भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ मितिबारे अर्को सूचना जारी गर्ने समेत राप्रपा नेपालले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update