शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

कमल थापाकाे ‘वृहत् राष्ट्रिय भेला’ स्थगित

कमल थापाकाे ‘वृहत् राष्ट्रिय भेला’ स्थगित

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    कमल थापाकाे ‘वृहत् राष्ट्रिय भेला’ स्थगित
    images
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्ती निकालेर जानकारी दिएका छन् । भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ मितिबारे अर्को सूचना जारी गर्ने समेत राप्रपा नेपालले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार