बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

हनुमानढोकाको दसैँघरमा राखियो जमरा (फोटो फिचर)

हनुमानढोकाको दसैँघरमा राखियो जमरा (फोटो फिचर)

साझा पोष्ट
सोमबार, असोज १० २०७९
  • images
    हनुमानढोकाको दसैँघरमा राखियो जमरा  (फोटो फिचर)
    images

    काठमाडौं । घटस्थापनाको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत रूपमा जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।


    images
    images

    photo (1)1664175144.JPG

    त्यसक्रममा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउनुका साथै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

     

    photo (21)1664175123.JPG

    photo (8)1664175231.JPG

    photo (10)1664175249.JPG

    photo (11)1664175271.JPG

     

    photo (15)1664175295.JPG

    photo (16)1664175317.JPG

    photo (17)1664175334.JPG

    photo (18)1664175352.JPG

    photo (22)1664175370.JPG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार