शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

लक्ष्मी पूजाको दिन झिलिमिली काठमाडौं (तस्बिरसहित)

लक्ष्मी पूजाको दिन झिलिमिली काठमाडौं (तस्बिरसहित)

काठमाडौं । तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा   गरिएको छ । आज तिहारको विशेष दिन हो । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली भैरहेको छ । घर गाउँ, शहर जताततै अहिले झिलिमिली छ । काठमाडौंमा पनि यस्तै झिलिमिली छ ।

साझा पोष्ट
सोमबार, कात्तिक ७ २०७९
  • images
    लक्ष्मी पूजाको दिन झिलिमिली काठमाडौं (तस्बिरसहित)
    images

    काठमाडौं । तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा   गरिएको छ । आज तिहारको विशेष दिन हो ।


    images
    images

    ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।

    लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली भैरहेको छ । घर गाउँ, शहर जताततै अहिले झिलिमिली छ । काठमाडौंमा पनि यस्तै झिलिमिली छ । 

    ktm jhilimili1666621541.jpg

    gm 11666621648.jpg

    gm 21666621684.jpg

    gm 31666621714.jpg

    gm 41666621742.jpg

    gm 51666621774.jpg

    gm 71666621811.jpg

    gm 81666621846.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार