Sajha Post
यस्तो देखियो एमालेको पहिलो चुनावी आमसभा(तस्बिर सहित)

काठमाडौं । नेकपा एमालेले शुक्रवारदेखि चुनाव प्रचार अभियान शुरु गरेको छ । सुदूरपश्चिमको दाचर्सुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियाकाने शुरुवात गरे । जहाँ उनले चुच्चे  नक्सा देखाएर भोट माग्ने प्रष्ट संकेत गरे । र, भारतले 'मिचेको भूमि जसरी पनि फिर्ता ल्याइ छोड्ने' उद्घोष पनि गरे । ओलीले आज दार्चुला, बैतडी र कञ्चनपुरमा चुनाी सभा गरे। पहिलो चुनावी सभामा दार्चुलामा एमाले र ओलीको क्रेज यस्तो दृेखियो : 

 

uml darchula 11667577569.jpg

nepatop

uml darchula 21667577610.jpg

uml darchula 31667577652.jpg

uml darchula41667577702.jpg

uml darchula 51667577755.jpg

तस्बिर: एमाले  नेता विष्णु रिमालको फेसबुकबाट

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update