Sajha Post
एमालेका रावललाई हराउँदै कैलाली २ मा नाउपाका अरुण चौधरी निर्वाचित
nepatop

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 

यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update