शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

एमालेका रावललाई हराउँदै कैलाली २ मा नाउपाका अरुण चौधरी निर्वाचित

एमालेका रावललाई हराउँदै कैलाली २ मा नाउपाका अरुण चौधरी निर्वाचित

सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।  यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    एमालेका रावललाई हराउँदै कैलाली २ मा नाउपाका अरुण चौधरी निर्वाचित
    images

    काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 


    images
    images

    यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार