मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

गृहमन्त्री लामिछानेले गरे ६ जना एसएसपीको सरुवा

गृहमन्त्री लामिछानेले गरे ६ जना एसएसपीको सरुवा

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    गृहमन्त्री लामिछानेले गरे ६ जना एसएसपीको सरुवा
    images

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् ।


    images
    images

    काठमाडौं  प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिईको छ । 

    उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा र परिषद्मा रहेका सानुराम भट्टराई, अपराध कार्यालय पुगेका छन्।
    प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।

    कोशीका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार