शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सुजाता कोइरालालाई हराउँदै मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल निर्वाचित 

सुजाता कोइरालालाई हराउँदै मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल निर्वाचित 

काठमाडौं । नेपाली कांग्रेसकी  नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।  पोखरेल ३३१४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाएकी छन् ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    सुजाता कोइरालालाई हराउँदै मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल निर्वाचित 
    images

    काठमाडौं । नेपाली कांग्रेसकी  नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
     पोखरेल ३३१४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाएकी छन् ।


    images
    images

    पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक उनले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरे ।

    गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा  निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरे । २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेस उम्मेदवार डा। मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार